असुरक्षाको कारण विराटनगरमा दिल्ली नआउने

विराटनगर । विराटनगरको शहीद रंगशालामा चैत्र ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने विराट गोल्डकपको तयारी पूरा भएको आयोजकले जनाएको छ । विराट गोल्डकप ट्रष्टले पत्रकार सम्मेलनमा प्रतियोगितामा स्वदेश र बिदेशका गरि आठ टिमले सहभागिता जनाउने जनायो । प्रतियोगितामा नेपालका विभागिय टोली नेपाल एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिससहित संकटा, जावलाखेल र घरेलु विराटनगर सिटी क्लबले स्पर्धा […]