काठमाडौँ । सरकारले करदाता प्रोत्साहन उपहार अन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ । शुक्रवार आन्तरिक राजस्व विभागले एक कार्यक्रमकाबीच असोज महिनाको पहिलो पाक्षिक पुरस्कार अन्तर्गत १५ जना र एक जना बम्पर गरी १६ जना विजेता घोषणा गरेको हो । प्रत्येक दिनका दरले १५ जनाले जनही १ लाख र एक जनाले बम्पर उपहारअन्तर्गत […]
काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । जसमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको […]
London. With Manchester City found guilty of violating most of the 115 financial rules of the Premier League, widespread uncertainty has been created in the sports world regarding the future of the club and its players.An independent commission has confirmed that City violated the league's financial rules during the period from the 2009-10 to the 2017-18 season, finding it guilty. The club has consistently claimed its innocence and is obliged to file an appeal by Friday. As the final decision on what punishment the Premier League will impose has not yet been made, City faces a major challenge in retaining its...
काठमाडौँ। नेपाली कांग्रेसले १५ औं महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको छ। महाधिवेशनको तयारीका विषयमा जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत कांग्रेसले महाधिवेशनको प्रचारप्रसारमा तामझाम नगरिने बताएको हो। कांग्रेस प्रवक्ता देवराज चालिसेले १५औं महाधिवेशनमा वातावरणमैत्री प्रचारप्रसार गर्नका लागि सबै उम्मेदवारहरुलाई आग्रह गरिएको बताए। `१५औँ महाधिवेशनमा तामझामसहित प्रचारप्रसार सामग्री शहरमा टाँसिंदैन, सकेसम्म […]
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार उनी र परिवारका सदस्यका नाममा मुगुका विभिन्न स्थानमा करिब ९३ रोपनी जग्गा छ भने १० तोला सुन र १० तोला चाँदी रहेको उल्लेख छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा सार्वजनिक गरिएको सम्पत्ति विवरणमा शाहीले सुनचाँदीको स्रोत पैतृक सम्पत्ति, शिक्षकको तलब, […]