राप्रपा नेता गणेश शेरचनको निधन

काठमाडौँ । राप्रपाका नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ । मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आइतबार बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुन् । राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासकसमेत थिए । राप्रपाका अध्यक्ष […]