नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्टमा नेपाली र भारतीय कलाकारको प्रस्तुति

काठमाडौँ– डीएभी सुशील केडिया विश्व भारती स्कूल, काठमाडौँ र संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौँले नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट आइतबार काठमाडौँमा आयोजना गरेको छ। कार्यक्रमको उद्घाटन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले गरेका थिए । यसमा डीएभी सुशील केडिया विश्व भारती स्कूलका अध्यक्ष अनिल केडिया र भारतीय दूतावासका प्रथम सचिव […]

सम्बन्धित सामग्री

निर्देशक बने कलाकार पुष्कर

एक समय नेपाली फिल्मको चर्चित खलपात्र (भिलेन) पुष्कर भट्ट अब निर्देशकको रुपमा पनि अगाडि आउने भएका छन् । निर्देशकको फड्कोको रुपमा उनले एक हिन्दी गीतको म्यूजिक भिडियो निर्देशन गरेका हुन् । उनको निर्देशन रहेको ‘जिल्ला मुरादाबाद’ गीतको म्यूजिक भिडियो अहिले सार्वजनिक भएको छ । गायक प्रिन्स आनन्दको स्वर र शब्द रहेको गीतमा द किंगले संगीत भरेका छन् । राजनीतिक दाउपेचको कथा उठाइएको भिडियोमा पुष्कर भिलेनको भूमिकामै प्रस्तुत भएका छन् । भिडियोमा उनीसँगै भारतीय कलाकार सुखविंदर सिंह जसल, जगदीप ब

साउथ फिल्म ‘थिरिमाली’मा स्वस्तिमा

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको अभिनय दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा पनि देख्न सकिने भएको छ । नेपाली फिल्म ‘ग्याङस्टार ब्लूज’का निर्माता सरोज न्यौपानेले दक्षिण भारतीय कम्पनी ‘एन्जल मारिया सिनेमा’सँग मिलेर निर्माण गरेको यो फिल्ममा स्वस्तिमाको अलवा माओत्से गुरुङ, उमेश तामाङ लगायत नेपाली कलाकारको अभिनय देख्न सकिन्छ ।राजिब सेट्टीको निर्देशन रहेको फिल्ममा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मा लगायतको मुख्य भूमिक

भारतीय कलाकार र प्राविधिकको भित्राउँदै नेपाली फिल्म मेकर

नेपाली चलचित्रका कलाकार र प्राविधिकहरुका लागि बलिउड ठूलो सपना हो । भारतीय चलचित्र उद्योगमा काम गर्ने रहर पाल्दै थुप्रै प्रतिभाहरु भारत पुग्ने गरेका छन् । सफल थोरै मात्र भएका छन् । यसरी भारतका विभिन्न प्रान्तमा निर्माण …

सबैलाई नचाएर बिदा भए गोबिन्दा

बिहीबारदेखि वीरगञ्जमा सुरु भएको तीन दिने ‘ नेपाली चलचित्र स्वर्णिम महोत्सव’ को पहिलो दिन साँझ भारतीय कलाकार गोबिन्दाले दर्शकहरूका साथै नेपाली कलाकारलाई नचाउनुभयो ।

वीरगन्जमा चलचित्र महोत्सवको रौनक

सीमावर्ती सहर वीरगन्जमा नेपाली चलचित्र स्वर्णिम महोत्सवमा नेपाली र भारतीय कलाकार सहभागी भएका छन्।

सीमा समस्यामा बन्ने भयो ‘दि कर्मा’

नेपाली चलचित्र ‘दि कर्मा’को औपचारिक घोषणा गरिएको छ । फिल्मको थिम पोस्टर सार्वजनिक गरेर चलचित्र यूनिटले यो फिल्मको औपचारिक घोषणा गरेका हुन् । देव कुमार श्रेष्ठले निर्देशनमा बन्ने चलचित्रमा भारतीय कलाकार दीपक आनन्द र करण कुमार वर्माले मूख्य भूमिकामा रहेर अभिनय गर्ने छन् ।

‘दि कर्मा’ मा भारतीय कलाकार दीपक आनन्द मुख्य कलाकार

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दि कर्मा’ घोषणा गरिएको छ । तराई भेगमा पर्ने नेपाल र भारतको सीमाना आसपासमा