उपप्रधानमन्त्रीसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा जाँदै

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफै पार्टीको नेतृत्व गर्दै  सरकारमा जाने भएका छन् । राप्रपा उच्च स्रोतका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित सात दलीय गठबन्धन सरकारमा सहभागी हुन लागेका हुन् ।  स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल

सम्बन्धित सामग्री

किन अमेरिका आउँदैछन् राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एकसाताका लागि अमेरिका

राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन एकसाताका लागि अमेरिका आउँदैछन् । प्रवासी नेपाली एकता समाज पानसको निमन्त्रणामा लिङ्देन अमेरिका आउन लागेको राप्रपा नेता प्रेमकुमार श्रेष्ठले जानकारी दिएका छन् । लिङ्देन अक्टोबर २८ मा टेक्सास आउने र सोहीदिन टेक्सासमा हुने मम फेस्टिवलको आतिथ्यता ग्रहण गर्नेछन् । साथै नेपालीहरुसंग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । […]

राजेन्द्र लिङ्देन झापाबाट सिधै बालकोटमा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापाबाट एयरपोर्ट हुँदै सिधै एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । सत्ता गठबन्धनमा प्रधानमन्त्रीमा सहमति नजुटेसँगै अध्यक्ष लिङ्देन राजनीतिक छलफलका लागि झापाबाट त्रिभुवन विमानस्थल ओर्लेर सिधै बालकोट पुगेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे ।

राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । मङ्गलवार पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मत रूपमा लिङ्देनलाई संसदीय दलको नेता चयन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले दलको उपनेता, प्रमुख सचेतक लगायतको टुङ्गो भने पछि लगाइने बताए । मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधिसभामा राप्रपा १४ सिटमा […] The post राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राप्रपा संसदीय दलको नेतामा लिङ्देन सर्वसम्मत चयन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चुनिएका छन्। मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकले लिङ्देनलाई संसदीय दलको नेता चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।...

राप्रपा संसदीय दलकाे नेतामा राजेन्द्र लिङ्देन चयन

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन हुनुभएको छ । आज मङ्गलवार बसेको संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले संसदीय दलको नेता चयन गरेको हो ।

झापा ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित

झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।...

राजेन्द्र लिङ्देन विजयी

काठमाडौं – झापा क्षेत्र नं. ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । लिङ्देन तीन हजार २७६ मतान्तरले विजयी भएका हुन् लिङ्देनले  ४० हजार ६४८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका थिए। यसअघि पनि लिङदेनले यही क्षेत्रबाट सिटौलालाई पराजित गरेका थिए ।

झापा–३ मा कृष्ण सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

८ मंसिर, काठमाडौं । झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए । लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो […]

‘हौसिएका’ राजेन्द्र लिङ्देन

झापा– आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर-३ का उम्मेदवार तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनयता भइरहेका राजनीतिक गतिविधिले हौसिएका छन् । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गरिरहेका लिङ्देन केही दिनयता भइरहेका राप्रपा प्रवेशको लहरले हौसिएका हुन् । सिटौलालाई सत्तारुढ गठबन्धनको सहयोग छ भने लिङ्देनलाई एमालेको ।  तर, सिटौलालाई सहयोग गर्न दल नेकपा […]

बालकोट पुग्यो राप्रपा टोली, सिट बाँडफाटबारे ओलीसँग छलफल हुँदै

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुगेका छन् । अहिले दुई पार्टीका अध्यक्षसहित नेताहरूबीच आसन्न चुनावमा एमाले-राप्रपा तालमेलबारे छलफल भइरहेको छ ।