प्रदर्शनमा ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ मजदुर युनियन

सामाजिक सुरक्षा ऐन लागू गर्न दबाव दिँदै नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ एयरलाइन्स सांस्कृतिक प्राकृतिक मजदुर युनियनले सांकेतिक प्रदर्शन गरेको छ ।आइतबार बिहान युनियनले सामाजिक सुरक्षा ऐन लागू नगरेको र मजदुरको...