प्रत्येक वर्ष अन्तरप्रदेश खेलकुद हुने

प्रदेश खेलकुद विकास समितिहरूले प्रत्येक बर्ष अन्तरप्रदेश राष्ट्रिय खेलकुद गर्ने भएका छन्।

सम्बन्धित सामग्री

प्रत्येक वर्ष अन्तर प्रदेश खेलकुद हुने

२१ भदौ, काठमाडौं । प्रत्येक वर्ष अन्तर प्रदेश खेलकुद हुने भएको छ । प्रदेश खेलकुद विकास समितिका सदस्य सचिवहरुको हेटौंडामा बसेको बैठकले प्रत्येक वर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने निर्णय गरेको हो । यस्तो प्रतियोगिता प्रदेशहरुले आलोपालो रुपमा आयोजना गर्ने बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिएका हुन् । प्रथम अन्तर […]

दोस्रो बाग्मती प्रदेश खेलकुद उद्घाटन

हेटौंडा (हाम्रो खेलकुद) – दोस्रो बाग्मती प्रदेश खेलकुद प्रतियोगिताको आइतबार उद्घाटन भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका हुन् । त्यसअघि उद्घाटन समारोहमा १३ जिल्लाका खेलाडी, तीन विभागीय टोली नेपाल आर्मी, पुलिस र सशस्त्र प्रहरी बल, खेल निर्णायक तथा प्रशिक्षक […] The post दोस्रो बाग्मती प्रदेश खेलकुद उद्घाटन first appeared on Hamro Khelkud.

धूमधामसहित प्रदेश खेलकुद प्रतियोगिता उद्घाटन

आइतबार साँझ बागमती प्रदेशको राजधानी हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा धुमधामकाबीच दोस्रो प्रदेश खेलकुद खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ।...

बागमती प्रदेश खेलकुद : चितवन च्याम्पियन

१३ चैत, काठमाडौं । चितवन जिल्लाले प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सम्पन्न प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ मा सहभागी ८ खेलमा सर्वाधिक पदक हात पार्दै चितवन जिल्ला च्याम्पियन बनेको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको प्रतियोगिताको दोस्रो स्थान काठमाडौं र तेस्रो स्थान ललितपुरले हात पारे । […]

वागमती प्रदेश खेलकुद प्रतियोगिताको च्याम्पियन बन्यो चितवन

काठमाडौं: चितवन जिल्लाले प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। शनिबार सम्पन्न प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ मा सहभागी ८ खेलमा सर्वाधिक पदक हात पार्दै चितवन जिल्ला च्याम्पियन बनेको हो। वागमती प्रदेश खेलकुद विकास परिषद्वारा आयोजित प्रतियोगिताको दोस्रो स्थान काठमाडौं र तेस्रो स्थान ललितपुरले हात पारे। चितवनले २१…

बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु

काठमाडौं-  प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ आजबाट औपचारिक रुपमा सुरु भएको छ ।   बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले खेलकुद प्रतियोगिताको उद्घाटन आज गरेका हुन् । उद्घाटन कार्यक्रममा सांसद जीवन राम श्रेष्ठ, बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, राखेप निमित्त सदस्य सचिव कुलबहादुर थापा, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी […]

बागमती प्रदेश खेलकुद भोलीदेखि

हेटौडा (हाम्रो खेलकुद) – प्रथम बागमतीे प्रदेश खेलकुद प्रतियोगिता शनिवार भब्य उद्घाटन हुने भएको छ । हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा मुख्यमन्त्री राजेन्द्र पाण्डेले ओलम्पिक ट्रर्च ओलम्पियन बैकुण्ठ मानन्धरलाई हस्तान्तर गरेपछि १५ दिने प्रतियोगिताको विधिवत उद्घाटन हुनेछ । बागमती प्रदेशका १३ जिल्लाको सहभागिता रहको प्रतियोगितामा एथलेटिक्स, फुटबल, भलिबल, कराते, तेक्वान्दो, ब्याडमिन्टन, क्रिकेट र बक्सिङ खेलका १ […]

बागमती प्रदेशले प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने

२३ असोज, काठमाडौं । बागमती प्रदेश खेलकुद विकास परिषदले प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रदेशकै सबैभन्दा ठूलो कार्यक्रमको रुपमा विगत २ बर्षदेखि नै आयोजनाको तयारी गरिएको उक्त प्रतियोगिता आगामी पुष महिनादेखि माघसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले २ करोड र बागमती प्रदेश सरकारको ४ करोड […]

बाग्मती प्रदेश खेलकुद पुसदेखि

बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले प्रदेश खेलकुद प्रतियोगिता पुसदेखि आयोजना गर्ने भएको छ।

बागमतीले प्रदेश खेलकुद आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद बिकास परिषद् बागमतीले प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रदेशकै सबैभन्दा ठूलो कार्यक्रमको रुपमा विगत दुई वर्षदेखि नै आयोजनाको तयारी गरिएको उक्त प्रतियोगिता आगामी पुस र माघमा सञ्चालन हुने भएको छ । आगामी फागुनमा पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरि प्रदेशले आफ्नो टिम तयारीको […]