काठमाडौं (हाम्रो खेलकुद )– चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको पहिलो चरणका अन्तिम दुई खेल अघिसम्म अपराजित यात्रालाई कायम राखेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको पाँचौं दिन दोस्रो खेलमा न्यु डायमण्डले जावलाखेल भलिबल ट्रेनिङ क्लबलाई ३–० ले हराएको छ […]
The post ढोरपाटन लिगमा न्यु डायमण्डको पाँचौं जित first appeared on हाम्रो खेलकुद.