ओली समूह र प्रतिपक्षीको विरोधकै बाबजुद सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बहुमतले पारित भएको छ। प्रतिपक्षी दल र सत्ता साझेदार एमालेकै ओली समूहको असहमतिका बाबजुद सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित भएको हो। सत्ताको किचलोमा व्यस्त सरकारले अध्यादेशमार्फत बजेट ल्याएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालले बजेटको…