दया फाउन्डेसनले गर्‍यो कल्चरल भिडियो कन्टेस्ट नेवारी संस्करणको उद्घाटन

दया फाउन्डेसनले नेवारी परम्परा, संस्कृति, मूल्यमान्यतामा आधारित विषयवस्तुहरू झल्काउनेसम्बन्धी कल्चरल भिडियो कन्टेस्टको घोषणा गरेको छ ।