चौतारा साँगाचोकगढी नगरपालिकामा एमालेको अग्रता, पछ्याउँदै माओवादी र कांग्रेस

काठमाडौं : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा एमालेले अग्रता कायम गरेको छ। १२०० मत गन्दा एमालेका मेयरका उम्मेदवार इन्द्रबहादुर नेपालले ३८३ मत पाएका छन्। माओवादीका कृष्णप्रसाद  सापकोटाले ३५६ मत पाउँदा कांग्रेसका केशव गिरीले २७६ मत पाएका छन्।  सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका भाइ हुन्। सिन्धुपाल्चोकमा सत्ता गठबन्धनले तालमेल गरेर जाने प्रयास गरे…