ठेकेदार उम्मेदवार बन्न नपाउने प्रावधान विरुद्ध महासंघको विरोध

काठमाडौं, १७ चैत्र । आगामी स्थानीय चुनावमा ठेकेदार सहभागी हुन नपाइने प्रावधानविरुद्ध नेपाल निर्माण व्यवसायी महासंघले विरोध जनाएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले गरेको ठेकेदार उम्मेदवार बन्न नपाउने निर्णयको विरुद्ध अदालत जाने तयारी गरिरहेको स्रोतले जनाएको छ । आयोगको उक्त निर्णयलाई मौलिक हक विरुद्ध भएको महासंघको भनाई छ । गत स्थानीय निकायको चुनावमा […]