समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो (कुन दलको कति मत ?)

काठमाडौँ, १७ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार […]

सम्बन्धित सामग्री

पाल्पामा समानुपातिकमा एमालेको अग्रता

पाल्पा, मंसिर ११ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको पाल्पामा ५० हजार एक सय २३ मत ल्याएर एमाले […]

समानुपातिक मतगणनामा एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो

काठमाडौं । देशभर जारी समानुपातिकतर्फको मत गणनामा नेकपा एमालेको अग्रता कायमै छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक मतमा अहिलेसम्म एमालेले ४ लाख ५४ हजार मत कटाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको ४ लाख १८ हजार मत छ भने २ लाख ३५ हजार मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो नम्बरमा रहेको छ । […]

समानुपातिकतर्फ एमालेको अग्रता कायमै, घण्टी भन्दा माओवादी पछाडि

६ मंसिर, काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायम छ । सोमबार दिउँसो १ बजेसम्म अढाइ लाख गणना हुँदा एमालेले ८४ हजार ८ सय मत सहित अगाडि छ । एमाले भन्दा कांग्रेस १३ हजार  भन्दा बढीले पछाडि छ । कांग्रेसले ७१ हजार पाँच सय मत पाएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको […]

कांग्रेस र एमालेको अग्रता बराबर

काठमाडौँ : प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कांग्रेस र एमालेले बराबर अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार कांग्रेस र एमालेले समान ४३/४३ ठाउँमा अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार कांग्रेस र एमाले बराबरी अग्रता लिँदा कांग्रेसले ४ ठाउँमा जित हासिल गरेको छ । यस्तै एमालेले एक ठाउँमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेस कूल […]

बाँके–३ मा एमालेको अग्रता,दोस्रोमा कांग्रेस

काठमाडौं, ५ मंसिर । बाँके–३ मा नेकपा एमालेका उम्मेदवार किस्मत कुमार कक्षपतीले अग्रता लिएका छन् । हालसम्म २१ सय ७५ मतगणना हुँदा उनी ९ सय ८४ मतसहित अग्र स्थानमा छन् । नेपाली कांग्रेसका उम्मेदवार किसोरसिंह राठोरले ६८३ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले २६२ मत प्राप्त गरेका […]

तुलसीपुर उपमहानगर : मेयरमा कांग्रेस, उपमेयरमा एमालेको अग्रता

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकामा प्रमुखमा कांग्रेसले अग्रता कायमै राखेको छ भने उपप्रमुखमा एमालेको अग्रता छ। मेयरमा कांग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा एमालेका स्यानी चाैधरीले अग्रता लिएका हुन्।१८ हजार १९३ मत गणना हुँदा मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गिरी निकटतम प्रतिस्पर्धिभन्दा १८१ मतले अगाडि छ्न। गिरीले ७ हजार ६६७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका टिकाराम खड्काले ७ हजार ४८६ मत प्राप्त गरेका छन।यस्तै मेयरमा राष्ट्रिय प्रजातन्त्र पाटीका जगधनी चौधरीले ३४७, ने

विराटनगरमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता रहेकाे छ । विराटनगर मतगणना जारी रहदा मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला र उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्कीले अग्रता फराकिलो बनाएका छन् । मेयर पदमा नागेश कोइरालाले एमाले उम्मेदवार सागर थापासँग १ हजार २१६ मत अन्तरले अग्रता लिनुभएको छ । उपमेयर […]

विराटनगरमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

काठमाडौं। विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता रहेकाे छ । विराटनगर महानगरपालिकाको मेयर पदका नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राख्नुभएको हाे ।उहाँले २ हजार ५ सय ८३ र नेकपा एमालेका उम्मेदवार सागर थापाले १ हजार ६ सय १५ मत प्राप्त गर्नुभएको छ । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले भने ७ सय […]