विद्यालय हस्तान्तरण

वीरगञ्जको छपकैया वडा नं. ३ मा रहेको ताराचन्द किसनलाल आधारभूत विद्यालय हस्तान्तरण गरिएको छ ।चार कोठाको सुविधानसम्पन्न भवन निर्माण पूरा भएसँगै विद्यालय व्यवस्थापन समितिलाई राउण्ड टेबल ८ ले हस्तान्तरण गरेएको हो ।राउण्ड टेबल नेपालका केन्द्रिय अध्यक्ष आनन्द बाहेतीले नवनिर्मित सुविधा सम्पन्न ४ वटा कक्षाकोठा विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।राउण्ड टेबल नेपाल, नेपालको गैरनाफामूलक संस्था हो […]

सम्बन्धित सामग्री

एकै दिन ६ विद्यालय हस्तान्तरण

भारत सरकारको आर्थिक अनुदानमा बनेका जिल्लाका ६ विद्यालय एकसाथ हस्तान्तरण गरिएको छ । बनेपास्थित आजाद मावि, पनौतीस्थित शारदा मावि, पाँचखालस्थित दुग्धेश्वर मावि, भगवती मावि र चौरीदेउरालीस्थित खाडादेवी माविको भवन सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई एक साथ हस्तान्तरण गरिएको हो । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले संयुक्त रूपमा विद्यालय भवन हस्तान्तरण गरे ।

भारत सरकारद्धारा निर्माण भएका छ वटा विद्यालय हस्तान्तरण

भारत सरकारद्धारा निर्माण भएका छ विद्यालय हस्तान्तरण गरिएको छ । बुधबार बनेपाको आजाद माध्यमिक विद्यालयमा एक कार्यक्रमबीच छ वटै विद्यालय भवन संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।

भारत सरकारको अनुदानमा बनेका ६ विद्यालय हस्तान्तरण

भारत सरकारको आर्थिक अनुदानमा बनेका जिल्लाका ६ विद्यालय एकसाथ हस्तान्तरण गरिएको छ । बनेपामा आयोजित विद्यालय भवन हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिलाई एक साथ हस्तान्तरण गरिएको हो ।

भारतीय सहयोगमा निर्मित विद्यालय हस्तान्तरण : आकर्षक भवन, चिटिक्क कक्षा कोठा

मोतीराम तिमल्सिना, काभ्रे । भारतीय सरकारको सहयोगमा भुकम्प गएको ६ वर्ष पछि निर्माण सम्पन्न भएका काभ्रेपलाञ्चोक जिल्लामा निर्माण हुने १२ वटा विद्यालय मध्ये ६ वटा समुदायलाई हस्तान्तरण गरिएको छ । भुकम्पले क्षति गराएका १२ वटा विद्यालय भारतिय सरकारको अनुदान र ऋण सहयोगमा निर्माण भएका हुन् । १२ मध्ये ६ वटाको निर्माण कार्य सकिएको छ भने […]

पाँच वर्षपछि दरबार हाइस्कुलमा पठनपाठन सुरु

पुनर्निर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आइतबारदेखि भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन सुरु गरिएको हो ।भूकम्पले पूर्णरूपमा क्षति भएको यस स्कुलको पुनर्निर्माणको काम गत फागुनमा नै सकिए पनि कोरोना भाइरसका कारण सरकारलाई विद्यालय हस्तान्तरण हुन […]

विद्यालय भवन हस्तान्तरण

सिन्धुपाल्चोकमा अमेरिकी सरकारद्वारा निर्माण गरिएका दुई विद्यालय हस्तान्तरण गरिएको छ।

२०४ विद्यालय हस्तान्तरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा) काभ्रेपलाञ्चोकले विद्यालय पुनर्निर्माणलाई तीब्रता दिएको छ । २०४ विद्यालय निर्माण सम्पन्न भएर विद्यालयलाई हस्तान्तरण गरेको आयोजनाले जनाएको छ । २०४ विद्यालय निर्माण सम्पन्न भइसकेको इकाईका प्रमुख द्धारिका पोखरेलले जानकारी दिए । उनका अनुसार जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत १ सय ७६ र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत निर्माण सम्पन्न भएका २८ विद्यालय निर्माण सम्पन्न भएर हस्तान्तरण भएको छ ।

भारत सरकारको सहयोगमा निर्मित विद्यालय हस्तान्तरण

नेपालस्थित भारतीय राजदूतावासको विकास साझेदारी परियोजना अन्तर्गत निर्माण भएका सामुदायिक विद्यालय भवन सोमबार स्थानीय निकायलाई हस्तान्तरण गरिएको दूतावासले जनाएको छ ।

सिप्रदीयन सहायता संस्था र टाटा ट्रस्टको सहकार्यमा विद्यालय भवन

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्धारा टाटा ट्रस्ट र टाटा कम्युनिटि इनिसियटिभ ट्रस्टको वित्तिय सहयोगमा हालैमात्र वलेफी गाउँपालिका ४ सिन्धुपाल्चोकमा नवनिर्मित विद्यालय हस्तान्तरण भएको छ । जालपादेवी माध्यमिक विद्यालयको उक्त नवनिर्मित भवन अत्याधुनिक, भूकम्प प्रतिरोधी तथा अपाङ्गमैत्री रहेको छ । १२ कोठे उक्त भवनमा पुस्तकालय, विज्ञान प्रयोगशाला, अपाङ्गमैत्री शौचालय र स्वच्छ खानेपानीको व्यवस्था समेत गरिएको छ ।