वन अतिक्रमण बढ्यो

काठमाडौँ, २४ फागुन । कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा जमिन अतिक्रमण बढेको छ । सडक किनारमा जमिन अतिक्रमण गरी बनेका टहरा भएका स्थानमा यतिबेला पक्की घर निर्माण हुन थालेका छन् । अत्तरियामा जनघनत्व बढेसँगै अतिक्रमण पनि बढेको स्थानीयको आरोप छ । कैलालीमा अत्तरिया क्षेत्रमा वन अतिक्रमण बढेको स्वीकार गर्दै धनगढी डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले […]

सम्बन्धित सामग्री

सामुदायिक वन अतिक्रमण गर्ने तीन जना नियन्त्रणमा

गोलबजार– वन कार्यालय सिरहाको टोलीले गोलबजार नगरपालिका-१० स्थित सामुदायिक वन अतिक्रमण गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । टोलीले स्थानीय कुमार तामाङ, उनकी श्रीमती मालती लामा र कासिन्द्र सदालाई बिहीबार नियन्त्रणमा लिएको हो। सामुदायिक वनको जग्गा खनजोत गरिरहेको अवस्थामा ट्र्याक्टरसहित तीनै जनालाई सब डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । गोलबजार–१० धोबियाधारस्थित चुरे चौफाल […]

राष्ट्रिय वन अतिक्रमण गरेको आरोप

डिभिजन वन कार्यालय लमजुङले चेपेखोला जलविद्युत आयोजनाको उत्पादित विद्युत प्रसारण लाइनमा नजोड्न सम्बन्धित निकायमा परिपत्र गरेको छ । आयोजना निर्माण तथा प्रसारणलाइन निर्माणको क्रममा अनुमति विना राष्ट्रिय वन अतिक्रमण गरेको भन्दै उत्पादित विद्युत प्रसारण लाइनमा नजोड्न नेपाल विद्युत प्राधिकरणलाई परिपत्र गरेको हो । लमजुङ र गोरखाको सीमामा निर्माण भएको आठ दशमलव ६३ मेगावाटको चेपेखोला जलविद्युत […]

वन अतिक्रमण बढेकोमा सरोकारवालाको चिन्ता

पछिल्लो समय बागलुङका सामुदायिक तथा राष्ट्रिय वनको अतिक्रमण बढ्दै गएको सरोकारवालाहरुले बताएका छन्। डिभिजन वन कार्यालय बागलुङले आयोजना गरेको वन अतिक्रमण नियन्त्रणका लागि सरोकारवालाहरुसँगको समन्वय बैठकमा वन क्षेत्र मानव अतिक्रमणको...

बारामा वन अतिक्रमण तीव्र

कलैया- बारामा वन अतिक्रमण तीव्र रुपमा बढ्दै गएको छ । वन क्षेत्र मानव अतिक्रमणको चपेटामा परेको छ । नियन्त्रणको प्रयास हुन नसक्दा वन अतिक्रमण बढ्दै गएको हो । भरतगंज सिगौल चकरी, नयाँ बस्ती, डम्मरपुर, भक्तलाल, ककरी, बोधवन, हरैया, जैतापुर, पथलैयालगायत विभिन्न स्थानमा गरी करिब १० हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको हो । निजगढ […]

१५ सय हेक्टर वन अतिक्रमण

बनियानी, १३ असार । झापामा एक हजार पाँच सय ५० हेक्टर वन अतिक्रमण गरिएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो । डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीका सबैभन्दा बढी खुदुनाबारीमा आठ सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । शान्तिनगरमा चार सय २१, बाहुनडाँगीमा १५ दशमवल ५५, मेचीनगरमा […]

सामुदायिक वन अतिक्रमण गरेर बनाइएका घर भत्काइयो

बैतडी- बैतडीमा सामुदायिक वन अतिक्रमण गरेर बनाइएका घर भत्काइएको छ । मेलौली नगरपालिकाका दुई सामुदायिक वन अतिक्रमण गरेर बनाइएका २७ घर भत्काइएको हो । डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार मेलौली–७ चापछाड सामुदायिक वन र वडा नं ८ को कोटीगाउँ सामुदायिक वन अतिक्रमण गरी निर्माण गरिएका घर डोजर प्रयोग गरी भत्काइएको हो । वन […]

वन अतिक्रमण गरेर तरकारी संकलन केन्द्रको भवन निर्माण

सुर्खेत– सामुदायिक वन अतिक्रमण गर्नेक्रम बढेको छ । दैनिक विभिन्न व्यक्ति तथा संघ, संस्थाले सामुदायिक वन अतिक्रमण गर्न थालेका हुन् । जसको गतिलो उदाहरण हो, जाजरकोट भेरी नगरपालिका १२ को गुराँस सामुदायिक वन । यो वनलाई सहकारीदेखि विभिन्न व्यक्तिहरूले अतिक्रमण गर्दै आएका हुन् । पछिल्लो पटक वन क्षेत्र अतिक्रमण गरेर तरकारी संकलन केन्द्रको पक्की भवन […]

कैलालीमा वन अतिक्रमण गरी बनाएका साढे चार सय टहरामाथि चल्याे डोजर

कैलालीमा वन अतिक्रमण गरी बनाइएका साढे चार सय टहरा भत्काइएको छ। डिभिजन वन कार्यालय धनगढीले गोदावरी नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गको छेउछाउसँगै चौकीडाँडा र बडिमालिका सामुदायिक वन क्षेत्रको अतिक्रमण हटाएको हो। डिभिजन...

बाँकेमा वन अतिक्रमण गरी बनाइएका ५५ घर–टहरा भत्काइयो

नेपालगञ्ज – डिभिजन वन कार्यालय, बाँकेले सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर–टहरा भत्काएको छ। सहायक वन अधिकृत गणेश खड्काका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिकाको झगडिया गाउँनजिकै हुलाकी सडक छेउमा बनाइएका घर–टहरा भत्काइएको हो। वन कार्यालयले पहिलो चरणमा हालसालै बनेका नयाँ घर टहरालाई भत्काएको छ। सार्वजनिक सूचना दिएर घर–टहरा भत्काएको सहायक वन अधिकृत खड्काको भनाइ छ। […]

वन अतिक्रमण हटाइँदै

कञ्चनपुर, ६ माघ: कृष्णपुर नगरपालिका– १ भेटघाटफाँटामा बिहीबार बिहान वन अतिक्रमण हटाउँदै सामुदायिक वनका पदाधिकारी र डिभिजन वन कार्यालय कञ्चनपुरका कर्मचारी ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस