भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेजको भवन पुनर्निर्माणका लागि ध्यानाकर्षण

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेजको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नेविसंघको त्रिचन्द्र कलेज इकाइका विद्यार्थी नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर क्षतिग्रस्त कलेजका संरचनाहरुको निर्माणका लागि आग्रह गरेका हुन् । जीर्ण भवन र पर्याप्त कक्षा कोठाको अभावले गर्दा विद्यार्थीहरुको पठनपाठन अत्यन्तै अस्तव्यस्त भएको र त्रासका माझ अध्ययन गरिरहनुपर्ने अवस्था रहेको […]

सम्बन्धित सामग्री

भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेजको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नेविसंघको त्रिचन्द्र कलेज इकाइका विद्यार्थी नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर क्षतिग्रस्त कलेजका संरचनाहरुको निर्माणका लागि आग्रह गरेका हुन् ।

त्रिचन्द्र कलेज छिट्टै बनाउँछुः देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिबद्धता जनाएका छन्। पुनर्निर्माण प्राधिकरणले रातो स्टिकर टाँसेको पूर्ण क्षतिग्रस्त भवनमा आफूहरू त्रासपूर्ण वातावरणमा अध्ययन गर्नुपर्ने अवस्थाबारे ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित निकायको कुनै सुनुवाइ नभएपछि त्रिचन्द्र कलेजका विद्यार्थीहरूले बिहीबार प्रधानमन्त्री देउवालाई भेटेर समस्याबारे अवगत गराएका थिए।

त्रिचन्द्र कलेज छिट्टै बनाउँछु : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिवद्धता जनाएका छन् । पुनर्निर्माण प्राधिकरणले रातो स्टिकर टाँसेको पूर्ण क्षतिग्रस्त भवनमा आफूहरु त्रासपूर्ण वातावरणमा अध्ययन गर्नुपरेको अवस्थावारे ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित निकायको कुनै सुनुवाइ नभएपछि त्रिचन्द्र कलेजका विद्यार्थीले विहीबार प्रधानमन्त्री देउवालाई भेटेर समस्याबारे अवगत गराएका थिए । विद्यार्थीसँगको भेटमा प्रधानमन्त्री देउवाले त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिवद्धता जनाएका हुन्