पीसीआरबाट संक्रमित चार हजार तीन सय ७६

नेपालमा कोरोना भाइरसका संक्रमित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यकिन गर्न नसके पनि पीसीआर परीक्षणबाट भएका संक्रमितको तथ्यांक भने सही आउने जनाएको छ ।