जिल्ला अदालत रुपन्देहीका नापी निरीक्षक घुससहित पक्राउ

जिल्ला अदालत रुपन्देहीका नापी निरीक्षक (सर्वेक्षक) सुमित चौलागाईं र मनोज थापा घुस रकमसहित पक्राउ परेका छन्।

सम्बन्धित सामग्री

https://www.onlinekhabar.com/2020/03/845430

६ चैत, काठमाडौं । जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेष्तेदार लोकनाथ पराजुली ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले बुधबार उनलाई रंगेहात नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीप कोइरालाले …

अदालतका श्रेस्तेदार घुससहित पक्राउ

काठमाडौं : जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुली घुससहित पक्राउ परेका छन्।  अदालतमा विचाराधिन मुद्दामा नियन्त्रणमा लिएको गाडी छुटाईदिने भन्दै घुस मागिरहेको अवस्थामा पराजुलीलाई बुधबार ३० हजार रकमसहित रंगेहात अख्तियारको टोलीले पक्राउ गरेको हो। पराजुलीले सेवाग्राहीसँग तीस हजार रकम लिईसकेको अ...

घुससहित जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक पक्राउ

महोत्तरी – जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला अदालतका नापी सर्वेक्षक मोहन यादव रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले बुधबार साँझ जलेश्वरको खैराचोकबाट पक्राउ गरेको हो । सर्वेक्षक यादवले घर नक्स...

जिल्ला अदालत काभ्रेका नासु घुससहित पक्राउ ! - Naya Patrika

जिल्ला अदालत काभ्रेका नायब सुब्बा राजेन्द्र खत्री सोमबार घुससहित पक्राउ परेका छन् । खत्रीलाई १ लाख २५ हजार घुससहित अख्तियारको टोलीले सदरमुकाम धुलिखेलस्थित बसपार्क चोकबाट पक्राउ गरिएको हो । भुम्लु...पूरा पढ्नुहोस् »

अख्तियारद्वारा जिल्ला अदालत काभ्रेका नायव सुब्बा घुससहित पक्राउ

काभ्रेपलाञ्चोकः जिल्ला अदालत काभ्रेका नायव सुब्बा राजेन्द्र खत्री एक लाख २५ हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले सोमबार धुलिखेल बसपार्क चोकबाट पक्राउ गरेको छ। भुम्लु गाउँपालिकाको बन्देउ नजिक गत भदौ १७ गते बा३ख ८६०४ नम्बरको ट्रिपर र बोलेरो ठोकिँदा भएको घटनालाई लिएर ट्रिपर चालक सिन्धुपाल्चोकका सुदीप दुलाललाई पक्राउ गरी मु...

अदालतकाे कर्मचारी घुससहित पक्राउ

बनेपा- जिल्ला अदालत, काभ्रेपलाञ्चोकका नायब सुब्बा राजेन्द्र खत्री रु एक लाख २५ हजार घुससहित साेमबार धुलिखेलबाट पक्राउ परेका छन् । अदालत परिसर बाहिर सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए ।

जिल्ला अदालत काभ्रेका नासु खत्री १ लाख २५ हजार घुससहित पक्राउ

काभ्रे, असोज २३ – जिल्ला अदालत काभ्रेका नायब सुब्बा राजेन्द्र खत्री सेवाग्राहीसँग १ लाख २५ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् ।...

३५ हजार घुससहित तामेलदार पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला अदालत काठमाडौंका तामेलदारलाई घुससहित पक्राउ गरेको छ ।