विराटनगर- कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले सात दिने स्पष्टीकरण सोधेका छन् ।
वैशाख १४ देखि १६ सम्म झापाको दमकमा आयोजित प्रदेश स्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा प्रयोग गरिएको फ्लेक्स ब्यानर र खेल सामग्रीहरूमा ‘कोशी प्रदेश’...