जब माओवादीले धोका दियो...

मकवानपुर- नेकपा माओवादी केन्द्रले आफूलाई आश्वासन दिएर धोका दिएको भन्दै नेतृ लक्ष्मी माझी कृपाले पार्टी प्रवृत्तिविरुद्ध लड्ने घोषणा गरेकी छिन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ को निर्वाचनमा मकवानपुरको बकैया गाउँपालिका अध्यक्षको उम्मेदवार बनेकी माओवादीकी नेतृ माझीलाई जिल्ला समन्वय समिति मकवानपुरको सभापति बनाउने सहमतिमा ब्याक ...

सम्बन्धित सामग्री

‘कांग्रेससँग नमिलेको भए माओवादीले रोएर हिँड्नुपर्थ्यो’

पछिल्लो समय नेकपा माओवादी केन्द्रले कांग्रेससँग सत्ता साझेदारी टुंग्याएर अर्को गठबन्धन बनाएपछि नेपाली राजनीतिमा आएको तरंग अझै शान्त भइसकेको छैन । माओवादीसँग धोका खाएको नेपाली कांग्रेसको भूमिका अब कस्तो रहला भन्ने चासो पनि उत्तिकै छ । यहीबीचमा कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ भन्ने मत पनि उत्तिकै छ । आगामी दिनमा कांग्रेस र माओवादीबीचको सम्बन्ध […]

गठबन्धन तोडेर माओवादीले मतदातालाई धोका दियो : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन तोडेर माओवादी केन्द्रले मतदातालाई राजनीतिक रुपमा ठूलो धोका दिएको आरोप लगाएका छन्। आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सुर्खेतको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै खड्काले...

माओवादीले मतदातालाई धोका दियो : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रले मतदातालाई राजनीतिक रुपमा ठूलो धोका दिएको बताएका छन् । 'माओवादीले यसपटक कांग्रेसलाई मात्र होइन, मतदातालाई पनि धोका दिएको छ,' उनले भने, 'राजनीतिक रुपमा वास्तवमा मतदातालाई ठूलो धोका भएको छ ।'

राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका दिएको भन्न मिल्दैन– झक्कु सुवेदी

काठमाडौँ, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व सांसद झक्कुप्रसाद सुवेदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माओवादीले पुष १० मा राष्ट्रपतिका बारेमा कुनै सहमति नगरेको बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पुष १० मा कुनै लिखित सहमति नभएकाले एमाले लाई […]

ओलीको ब्रिफिङः राष्ट्रपतिमा माओवादीले धोका दिन सक्छ l देशसञ्चार साँझ l

ओलीको ब्रिफिङः राष्ट्रपतिमा माओवादीले धोका दिन सक्छ l देशसञ्चार साँझ l

कांग्रेस प्रदेशसभा सदस्यको गुनासो: ‘गठबन्धनलाई जितायौं, सरकार गठनमा धोका पायौं’

निर्वाचनको परिणाम आएपछि पाँच दलीय लोकतान्त्रिक–बाम गठबन्धनको सरकार हुनेमा आफूहरु ढुक्क भए पनि अन्ततः नेकपा माओवादीले धोका दिएको गुनासो सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरुले गुनासो गरेका छन्।...

अन्ततः माओवादीले काँग्रेसलाई धोका दियो

मंसिर ०४ गतेको चुनाव अघि २० औं वर्ष सत्ता गठबन्धन जारी हुने भनेर चुनावमा भोट मागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काग्रेसलाई धोका दिँदै गठबन्धन तोडेका छन।...

चुनावी परिणामप्रति एकीकृत समाजवादी असन्तुष्ट

एकीकृत समाजवादीले गठबन्धनका कांग्रेस र माओवादीले निर्वाचनमा धोका दिएको प्रारम्भिक निष्कर्ष निकालेको छ । केन्द्रमा गठबन्धनले निर्णय गरे पनि तल कार्यान्वयन नहुँदा पार्टीले थोरै सिट जितेको र एमाले धेरै सिट जित्न...