राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

काठमाडौं : विश्वकप क्रिकेट लिग डिभिजन-२ मा नेपाली क्रिकेट टोलीको निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन्।नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको हो। नामिबिया भ्रमण सकेर उतैबाट भारततर्फ लागेका भारतीय प्रशिक्षक प्रभाकरले दिएको राजीनामा स्वीकृत भएको क्यानले जनाएको छ।तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले पद छाडेपछि यसै वर्ष साउनमा प्रभाकर नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका थिए। उनको प्र