फेरि पश्चिमी न्यूनचापीय प्रणालीको असर : देशभर वर्षा, उच्च पहाडी–हिमाली क्षेत्रमा हिमपातको सम्भावना

नेपालमा फेरि पश्चिमी न्यूनचापीय प्रणालीको असर देखापरेको छ  । देशभर वर्षा भएको एक साता नबित्दै मंगलबार रातिबाट पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली प्रवेश गरेको हो । वर्षा र हिमपात गराउने पश्चिमी न्यूनचापीय...

सम्बन्धित सामग्री

शक्तिशाली पश्चिम वायुको प्रभावले देशभर वर्षा

पश्चिमी न्यूनचापीय प्रणाली (वेस्ट्रन्ली डिस्ट्रबेन्स) को शक्तिशाली प्रभावका कारण शुक्रबार बिहानैदेखि देशभर वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका उच्च पहाडी र हिमाली भागमा बाक्लो हिमपात भइरहेको छ ।

देशभर वर्षा र हिमपात

लामो समयपछि हिउँदमा शुक्रबार देशव्यापी रूपमा वर्षा र हिमपात भएको छ । हाल पश्चिमी न्यूनचापीय प्रणाली विकास भएका कारण मौसम बदली भएको हो । भारत हुँदै आएको पश्चिमी वायुले एक दिनका लागि नेपालमा वर्षा र हिमपातको अवस्था सिर्जना गरेको हो ।