भारतको कुटनीति : ओलीसँग होली खेल्न भारतीय राजदूत पुरी पत्नीसहित बालुवाटार :: Pahilopost.com

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधान मन्त्री बनेको दुई साता पुगेको छ। यसबीच नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले प्रधानमन्त्री ओलीलाई तीन पटक भेट गरिसकेका छन्।  फागु पूर्णिमा (होली)को दिन राजधानी रंगिदै गर्दा राजदूत पुरी बिहीवार प्रधानमन्त्री ओलीसँग होली खेल्न प्रधान मन्त्रीको सरकारी निवास बालुवाटार

सम्बन्धित सामग्री

चिनिया राजदूतपछि भारतीय राजदूतले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं, १० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ। बुधबार बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको स्रोतले बताएको छ। चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि भारतीय राजदूत श्रीवास्तव बालुवाटार पुगेका हुन्। राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति निर्वाचनको बारेमा चासो राखेको बालुवाटार स्रोतले बताएको छ। जवाफमा प्रचण्डले राजनीतिक […]

प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट, मोदीले पठाए बधाई पत्र

काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका श्रीवास्तवले भारतीय समकक्षी नरेन्द्र मोदीले पठाएको बधाई पत्र दिएका छन्।भेटमा नेपाल–भारत बीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटार पुगेर भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्। भेटवार्तामा नेपाल–भारतबीचको सम्बन्धनलाई अझै मजबुत...

भारतीय राजदूत श्रीवास्तवले भेटे प्रधानमन्त्री देउवा, सरकार गठनबारे चासो

काठमाडौं, १७ मंसिर । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवा भेट्न आज राजदूत श्रीवास्तव बालुवाटार पुगेका हुन् । सो क्रममा उनले प्रधानमन्त्री देउवालाई सफल रुपमा निर्वाचन सम्पन्न गराएकोमा बधाई दिएका थिए । यसको साथै, राजदूत श्रीवास्तवले नयाँ सरकार गठनबारे चासो राखेको बुझिएको छ । निर्वाचनको करिब […]

देउवालाई भेट्न बालुवाटार पुगे भारतीय राजदूत

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । देउवा र राजदूत श्रीवास्तबीच शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीका अनुसार भेटघाट नियमित प्रकृतिको भएको र समसामयिक विषयमा छलफल भएको बताए । ‘प्रधानमन्त्री चुनावका कार्यक्रममा लामो समयदेखि व्यस्त भएपछि भेट […]

नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं : नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भारतीय राजदूत श्रीवास्तवले देउवासँग भेटवार्ता गरेका हुन्।यस क्रममा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएको शुभकामना सन्देश देउवालाई सुनाए।उनले दुई देशबीचको मैत्रीसम्बन्धलाई थप मजबुत बनाउन प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

भारतीय राजदूत पुरीलाई प्रधानमन्त्री ओलीले दिए करुवा उपहार

काठमाडौँ — नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाइ भेट गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदूत पुरीले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । ...

बिहीबार बिहानै भारतीय राजदूत किन पुगे बालुवाटार ?

बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ । भारतीय राजदूत पुरी ओलीलाई होलीको

प्रधानमन्त्री भेट्न भारतीय राजदूत बालुवाटारमा

भारतीय राजदूत मञ्जिभसिंह पुरी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। पत्नीसहित सरकारी निवास बालुवाटार पुगेका राजदूत पुरीले प्रधानमन्त्री ओलीलाई होली पर्वको शुभकामना व्यक्त गरे।

प्रधानमन्त्री ओली र भारतीय राजदूत पुरीबीच भेटवार्ता

१७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ । होलीको शुभकामना दिन भन्दै राजदूत पुरी बिहीबार विहानै बालुवाटार पुगेका थिए । भेटमा दुई देशको सम्बन्ध र आपसी हितका विषयमा समेत कुराकानी भएको बताइएको छ ।