काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन सेवा प्रदान गर्न अन्तिम तीन दिनको अवधि दिएको छ। गएको महिना (चैत २५ गते) सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दूरीका बस सेवा बसपार्कभित्रबाट एकीकृत रूपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो। यसरी सूचनालाई अवज्ञा गर्ने कम्पनीहरूलाई तीन दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिइएको […]
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको टोली पठाउनुको अर्को विकल्प नभएको दाबी गरेका छन् । उनले वार्ता सफल नभए इरानी संरचनाहरू समेत ‘ध्वस्त’ बनाइदिने यस पहिले नै चेतावनी दिएका थिए । सीएनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले इरानसँग सम्झौता हुने आशा व्यक्त गर्दै भने, ‘मलाई लाग्छ हामीबिच धेरै राम्रो सम्झौता हुनेछ। संयुक्त राज्य अमेरिका […]
Kathmandu. The draft of the new regulations prepared by the House of Representatives Regulations Drafting Committee has sparked controversy.Following the submission of the draft prepared by the committee led by Rastriya Swatantra Party (RSP) lawmaker Ganesh Parajuli to Speaker Devraj Ghimire on Tuesday, dissatisfaction has emerged within the committee regarding several clauses.Some opposition lawmakers have interpreted the committee's leadership by an RSP member and the inclusion of clauses that provide 'relief' to lawmakers facing criminal charges as a maneuver to protect RSP Chairman Rabi Lamichhane from legal action.Chairman Lamichhane is currently facing cases in various courts, including allegations of cooperative...
कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता आज सम्पन्न भएको छ । कास्की जिल्ला टेनिस सङ्घले आयोजना गरेको प्रतियोगिता पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा यही वैशाख ५ गतेदेखि सञ्चालन भएको हो । प्रतियोगितामा १८ वर्षमुनिको ‘ब्वाइज सिंगल्स’ तर्फ दर्शिल श्रेष्ठले स्वर्ण पदक जितेका छन् । यसैगरी, ‘गल्र्स सिंगल्स’तर्फ सारा पन्तले १२ र १४ […]