वीरगञ्जको कर्फ्यू आदेश पूर्णरूपले हटाइयो

वीरगञ्ज- वीरगञ्जको कर्फ्यू आदेश पूर्णरूपले हटाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सूचना जारी गरी वीरगञ्जमा कर्फ्यू आदेश पूर्णरूपले हटाइएको जानकारी गराए। हाल स्थिति सामान्य हुँदै गएकोले जारी भएको कर्फ्यू आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क. को उपदफा (५) बमोजिम फागुन ९ गते बेलुका १० बजेदेखि लागू हुने गरी पूर्णरूपले […]

सम्बन्धित सामग्री

नेपालगञ्जमा आज दिनभरका लागि हटाइयो कर्फ्यू

काठमाडौँ- बाँकेको नेपालगञ्जमा जारी रहेको कर्फ्यू खुकुलो हुने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म कर्फ्यू खुला गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बेलुकी ८ देखि शुक्रबार बिहान ६ बजेसम्म पुन: कर्फ्यू लाग्नेछ।  बिहीबारका लागि नेपाल...

नेपालगञ्जमा लगाइएको कर्फ्यू साँझ ८ बजेसम्मका लागि हटाइयो, निषेधज्ञा कायमै

नेपालगञ्ज । नेपालगञ्जमा सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि गत मंगलबारदेखि स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाएको कर्फ्यू आदेश तीनदिन पछि खुकलो पारेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्धारा आज विहान जारी विज्ञप्तीमा असोज १८ गते बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म नेपालगञ्ज क्षेत्रमा लगाइएको कफ्र्यु हटाउने र १८ गते साँझ ८ […] The post नेपालगञ्जमा लगाइएको कर्फ्यू साँझ ८ बजेसम्मका लागि हटाइयो, निषेधज्ञा कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मलंगवामा दिउँसोको कर्फ्यू हटाइयो, राति यथावत

वीरगञ्ज – दुई समुदायबीच भएको झडपको विषयलाई लिएर सर्लाहीको मलंगवामा जारी गरिएको कर्फ्यू खुकुलो पारिएको छ। प्रशासनले दिउँसोको कर्फ्यू हटाउने निर्णय गरेको हो। सोमबार जिल्ला समन्वय सहजीकरण समितिको बैठकले कर्फ्यू दिउँसोको समयमा हटाई राति भने यथावत नै राख्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबार सूचना जारी गर्दै राति ८ बजेदेखि बिहान ४ बजेसम्म […]

जनता आक्रोशित भएपछि श्रीलंकामा कर्फ्यू हटाइयो

काठमाडौं । श्रीलंकामा नवनियुक्त राष्ट्रपति रनिल विक्रमासिंघेले संकटकाल घोषणा गर्दै कर्फ्यू लगाएपनि जनता आक्रोशित हुँदै सडकमा उत्रिएपछि कर्फ्यू हटाइएको छ । प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा फहराउँदै आपतकालीन अवस्था र अश्रुग्याँस प्रहारको प्रवाह नगरी सुरक्षा घेरा तोड्न खोजेपछी प्रहरीले बल प्रयोग गरेपछि थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । राष्ट्रपति गोटाबाय राजापाक्षे देश छोडेर भागेपछि सभामुखले प्रधानमन्त्री विक्रमासिंघेलाई […]

मोरङको लेटाङमा चार दिनदेखि लगाइएको कर्फ्यू आज बिहानदेखि हटाइयो

काठमाडौं । मोरङको लेटाङमा चार दिनदेखि लागेको कर्फ्यू आज बिहानदेखि हटाइएको छ । गत सोमबार विहान ७ बजेदेखि लगाइएको कर्फ्यू आदेश आज बिहान ६ बजेदेखि हटाएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिनुभयो । लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले सोही विद्यालयकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपपछि सुुरू भएको […]

कञ्चनपुरमा शुक्रबारदेखि लगाइएको कर्फ्यू पाँच घण्टाका लागि हटाइयो

कञ्चनपुर । कञ्चनपुरमा पाँच घण्टाका लागि कर्फ्यू हटाइएको छ । आज बिहान ५ बजे देखि १० बजे सम्मका लागि कर्फ्यू हटाइएको हो ।   दश बजेदेखि पुनः कर्फ्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा ...

कञ्चनपुरमा पाँच घण्टाका लागि कर्फ्यू हटाइयो :: Pahilopost.com

कञ्चनपुरः कञ्चनपुरमा पाँच घण्टाका लागि कर्फ्यू हटाइएको छ । आज बिहान ५ बजे देखि १० बजे सम्मका लागि कर्फ्यू हटाइएको हो । दश बजेदेखि पुनः कर्फ्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि शुक्रबार

कञ्चनपुरमा पाँच घण्टाका लागि कर्फ्यू हटाइयो

१० भदौ, कञ्चनपुर । कञ्चनपुरमा पाँच घण्टाका लागि कर्फ्यू हटाइएको छ । आज बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू हटाइएको हो । दश बजेदेखि पुनः कर्फ्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख …