सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको‌ उपाधि भुवनलाई

१५ माघ, बर्दिबास (महोत्तरी)  । भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् ।‌ बिहीबार बर्दिबासस्थित पार-७२ को मिथिला नगरी आर्मी गल्फ क्लबमा २-अन्डर ७० को स्कोर …