१ पुस, काठमाडौँ । नेपाली कांग्रेस क्रियाशील व्यवस्थापन समितिले २४ घण्टाभित्र क्रमसंख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम जिल्ला-जिल्लामा पठाउने निर्णय गरेको छ।
मंगलबार बसेको समितिको बैठकले सदस्यताको फाराम क्रमसंख्यासहितकै उपलब्ध गराउने निर्णय गरेको सदस्य प्रकाश रसाइली …