अमेरिकी विश्वविद्यालयमा गोली चलाएको आरोपमा एकजना पक्राउ

अमेरिकाको विश्वविद्यालयमा गोली प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। रोड आइल्यान्ड राज्यस्थित ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डसँग सम्बन्धित एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका छन्। प्रोभिडेन्स शहरमा रहेको ब्राउन विश्वविद्यालयमा बन्दुकधारीले गोली चलाउँदा नौ जना घाइते भएका थिए। प्रहरीले एक […]