गुण्डु पुग्दा ट्रोल भएका निर्देशक भण्डारी पुगे बालेन र रवि वार्तास्थल

निर्देशक विशाल भण्डारी पनि रवि लामिछाने र बालेन साहबीच भइरहेको वार्तास्थल पुगेका छन् ।