उत्कृष्ट सर्भिसिङले ग्राहक तान्दै रोयल इन्फिल्ड

१५ पुस, काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक वितरक अल्फा अटोमोटिभले ग्राहकको सहजता केन्द्रबिन्दुमा राख्दै आफ्नो सर्भिसिङ सेवा व्यापक र पारदर्शी बनाएको जनाएको छ । कम्पनीका सर्भिस हेड महेशकुमार झाका अनुसार हाल काठमाडौं उपत्यकाभित्र नक्साल, …