भोजपुरका किसानहरु आम्दानीको स्रोत बन्दै सुन्तला खेती [फोटो फिचर]

भोजपुर। आम्दानीको भरपर्दो स्रोत बन्दै गएपछि भोजपुरका किसानहरु यतिबेला सुन्तला बिक्रीमा व्यत देखिएका छन्। भोजपुर जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरी षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला उत्पादन बढी हुने गर्दछ। व्यावसायिक रूपमा सुन्तला उत्पादन […]