मुस्ताङ। यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा भारी फेरि हिमपात भएको छ। मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात भएको हो। मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक अर्जुन काफ्लेले जानकारी दिए। मुक्तिनाथ आसपासका क्षेत्रमा मध्यम हिमपात भइरहेको सहव्यवस्थापक काफ्लेको भनाइ छ। यसअघि जारी सिजनको पहिलो हिमपात कात्तिक १० गते सुरु भएको थियो। योसँगै […]