एनआईसी एशिया बैंक लिमिटेड र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमित तथा बीमा अभिकर्ताहरूलाई लक्षित गर्दै लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्रदान गर्ने सम्बन्धी रणनीतिक साझेदारी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौताले बीमा र बैंकिङ सेवाबीच सहकार्यलाई थप सुदृढ बनाउँदै डिजिटल भुक्तानी प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ । काठमाडौंमा आयोजित एक औपचारिक […]