काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘ए’को खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ। पहिला ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो। साहिबजादा फरहानले ७३ रनको उत्कृष्ट इनिङ्स खेले भने बाबर आजमले ४६ र सादाब खानले ३० रन जोडे। अमेरिकाका श्याड्ली भान शाल्कवाइकले चार विकेट […]