प्रधानमन्त्रीले किन भेटेनन् नवराज बोहरा ?

३१ दिन खाली खुट्टा हिँडेर नवराज बोहरा सुर्खेतबाट काठमाडौं आइपुगे। जेठ ४ गते सुर्खेतबाट हिँडेका नवराजले महेन्द्र राजमार्गको ६ सय किलोमिटर छिचोलेर असार ४ गते काठमाडौं टेके।