कृषि कर्जा कटौति गर्ने मुडमा बैंकहरू, राष्ट्र बैंकले दियो ग्रीन सिग्नल !

बैंक तथा वित्तीय संस्थाले निर्देशित कृषि क्षेत्रमा कर्जा लगानी घटाउने मनस्थिति बनाएकै बेला केन्द्रीय बैंकले इजाजतप्राप्त बैंकहरूलाई नै सहज हुने गरी नयाँ व्यवस्था जारी गरिदिएको छ ।