उपत्यकामा हावाहुरीसँगै वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार हावाहुरीसहित वर्षा भएको छ । अचानक मौसम बदलिएपछि उपत्यकाका विभिन्न स्थानमा हावाहुरीसँगै पानी परेको हो ।  तस्बिर : नेपाल फोटो लाइब्रेरी