पत्रकार सुवेदीलाई भौतिक आक्रमणको धम्की, महासंघको आपत्ति

काठमाडौं – नेपाल पत्रकार महासंघले समाचार लेखेकै आधारमा पत्रकार राजु सुवेदीलाई भौतिक आक्रमणसम्मको धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा भारतीय नागरिकता बोकेको व्यक्तिलाई नेपाली नागरिकता वितरणसम्बन्धी समाचार प्रकाशित भएपछि सुवेदीलाई सामाजिक सञ्जाल र फोनमार्फत धम्की आएको उल्लेख गरिएको छ। पत्रकार राजु सुवेदीले बागलुङमा सार्वजनिक जग्गा अतिक्रमण गर्दा […]