टी-२० विश्वकप २०२६ : नेपाललाई २ लाख ५६ हजार डलर, अन्यले कति पाए पुरस्कार ?

२७ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकप २०२६ सकिएपछि टिमहरूका लागि छुट्याइएको पुरस्कार रकम सार्वजनिक गरेको छ। प्रतियोगितामा सहभागि टिमहरूलाई कुल १ करोड १२ लाख ५० हजार अमेरिकी डलर पुरस्कार रकम वितरण …