कञ्चनपुर दुर्घटना : मृतक दुई जनाको सनाखत

दुर्घटना भीमदत्त-१ बाराकुण्डा बस्ने ४० वर्षीय मोटरसाइकल चालक राम लुहार र मोटरसाइकल पछाडि सवार ४२ वर्षीय दानसिंह धामीको मृत्यु भएको हो ।