कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, समानुपातिक सांसदबारे निर्णय गर्ने

प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलोपटक कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।