बुटवलमा एमालेको शान्तिपूर्ण प्रदर्शन, सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

एमालेका नेता कार्यकर्ता सडकमा निस्किएपछि बुटवलमा पनि सुरक्षा व्यवस्था कडाइ गरिएको छ।