काठमाडाैं । विश्व अटिजम दिवस बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष अप्रिल २ तारिखका दिन विश्वभरी विभिन्न सचेतनामुलक कार्यक्रम गरि अटिजम दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् २००७ देखि अटिजम दिवश मनाउन शुरु गरेको हो । मस्तिष्क र स्नायू कोषहरूको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रूप नै अटिजम हो । […]