पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित सम्पन्न भएको छ । प्रतियोगिताको अन्तिम दिन सोमबार पोखरा रंगशालामा विभिन्न ट्रयाक तथा फिल्ड इभेन्टमा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै केही स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमानसमेत कायम गरेका हुन् । ३००० मिटर दौडमा पुरुष र महिला दुबैतर्फ नयाँ कृतिमान स्थापित भएका छन् । पुरुषतर्फ सुदुर पश्चिमबाट सहभागि […]