अमेरिकी नाकाबन्दी तोड्दै इरानका तीन ट्यांकर होर्मुजबाट निस्किए

काठमाडौं- अमेरिकी नाकाबन्दीका बावजुद पनि इरानका तीनवटा तेल ट्यांकर होर्मुज स्ट्रेट पार गर्दै खाडीबाट बाहिर निस्केका छन् । मेरिटाइम ट्र्याकिङ फर्म केपलरका अनुसार, डीप सी, सोनिया-१ र डायोना नामका यी तीन ट्यांकरले करिब ५० लाख ब्यारल कच्चा तेल बोकेर निकालेका हुन् । यी जहाजहरूले यो महिनाको सुरुवातमा इरानको खार्ग आइल्यान्डबाट तेल भरेका थिए । यिनले […]