प्रतिपक्षको अवरोधले मधेश प्रदेश सभा बैठक १० मिनेटका लागि स्थगित

१७ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी जसपा नेपाल र जनमतले सदन अवरुद्ध गरेका छन् । बुधबार बजेटमाथि छलफलका लागि बसेको प्रदेश सभा …