जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको हत्या गर्ने उद्देश्यले समन्वयात्मक आक्रमणको योजना बनाएको आरोपमा एक विश्वविद्यालयका प्राध्यापकविरुद्ध सोमबार अभियोग दायर गरिएको इजरायली सरकारी वकिलको कार्यालयले जनाएको छ । पेताह तिक्भा निवासी ६० वर्षको उमेर समूहका ती प्राध्यापकको पहिचान अदालतको आदेशका कारण गोप्य राखिएको छ । उनी तेल अभिभनजिकै रहेको बार–इलान विश्वविद्यालयमा […]