आँधीखोलाका ढकाल बने गण्डकी प्रदेशकै कान्छो पालिका सभापति

१० असोज, स्याङ्जा । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत स्याङ्जाको आँधीखोला गाउँपालिका सभापतिमा अनिल ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । उनी उमेरका हिसाबले गण्डकी प्रदेशकै सबैभन्दा कान्छो पालिका सभापति बन्न सफल भएका छन् । २९ वर्षीय …