एसोसियट क्रिकेटमा इटालीको शानदार उदय

३ भदौ, काठमाडौं । फुटबलको पर्यायजस्तै मानिने इटाली क्रिकेटमा पनि आफ्नो छुट्टै पहिचान बनाउन थालेको कुरा सुन्दा अपत्यारिलो लाग्न सक्छ । केही वर्षअघिसम्म अन्तर्राष्ट्रिय क्रिकेटको तल्लो तहमा संघर्ष गरिरहेको इटालीले विश्व क्रिकेटमा आफूलाई स्थापित गर्दै लैजाने …