भदौ १० को बाढीमा यातायात क्षेत्रका ६७७ मजदुर सम्पर्कविहीन

नेपाल ट्रक यातायात व्यवसायी महासंघले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ।